डिप्लोमा तथा प्रमाणपत्र तह पुर्ण शुल्कीय तर्फ स्वास्थ्य कार्यक्रममा सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरुमा आवेदन फाराम भरेका आवेदकहरुको आवेदन फाराम
स्वास्थ्य कार्यक्रममा सिट निर्धारण हुन नसकेका शिक्षण संस्थाहरुमा आवेदन फाराम भरेका आवेदकहरुले तलको Link मा Click गरि आवेदन फाराम Print गर्नुहोस् ।